सायद बा’ तेस्रोपटक आफ्नो छुट्टीलाई बिट मारेर फर्किदै हुनुहुन्थ्यो। उहाँले मलिन मुहारसङ्गै हात हल्लाईरहनुभएको थियो। म छातीमा खेलौना कार टाँसिंरहेको थिए। आमा मलाई आफ्नो छातीमा टाँसेर घुम्तीबाट बा’ नदेखुन्जेल हेरिरहनुभएको थियो। अहिले लाग्छ,आमा त्यो बेला रुनुभएको थियो। बा’ले तेस्रो छुट्टीमा कतारबाट आउँदा मलाई कार ल्याइदिनुभएको थियो। सायद गाउँमा त्यस्तो...
रामपुर (पाल्पा), मंसिर २७ लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल जिल्ला समिति पाल्पाको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला पाल्पाको रामपुरमा भव्य रूपमा सम्पन्न भएको छ । समितिका अध्यक्ष कृष्णकला मण्डारीको अध्यक्षतामा सम्पन्न भेलाका मुख्य पाहुना वरिष्ठ साहित्यकार राजेन्द्रकुमार आचार्य रहनुभएको थियो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका संस्थापक महासचिवसमेत रहनुभएका आचार्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन...
स्याङ्जा, स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा २०७५ सालदेखि सञ्चालनमा आएको किसान प्राविधिक शिक्षालय स्थानीय युवालाई व्यवहारिक सीपसहितको प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । यस शिक्षालयले छोटो समयमै कृषि र प्राविधिक क्षेत्रमा राम्रो ख्याति कमाउन सफल भएको छ । करीब २५ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा खेतबारीमै बाली उत्पादन, फलफूल...
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याई मनाइरहेका छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता छ...
खै कहाँ बाट सुरु गरु प्यारो भाइ जनक हामी माझ रहेनै भन्न र लेख्न गार्हो भैरहेको छ केही दिनअघि मोटरसाइकलमा शिब दाइको पछि बसेका थियौ , तिमिले तिमिले दिदी के छ खबर —“कता जानु भो दिदी? के छ आजभोलि? तपाइँको अचार कस्तो चलेको? बारीमा बिरुवा कति लगाउनु भयो?”अब ती...
पाल्पाको राम तुलसी नमुना माध्यमिक विद्यालयले पाल्पामै सरकारी क्षेत्रमा पहिलो पटक होटल म्यानेजमेन्ट सम्बन्धी दुई वर्षे कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठका अनुसार, यस कार्यक्रममा करिब ३० लाख बढी लगानी हुने अनुमान गरिएको छ। अध्यक्ष श्रेष्ठका अनुसार होटल म्यानेजमेन्ट कक्षामा करिब ३० देखि...
पाल्पा । विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु बिहीबार २३ औँ दिनको आन्दोलनमा छन् । चर्को घाममा पनि उनीहरु माइतीघरदेखि नयाँ बानेश्वर सडकमा छाता ओढेर आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भइरहेको आन्दोलन...
बासुदेव ढकाल- रामपुर पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं.६मा रहेको न्यौपाने माहुरी फर्मका मौरी मरेर सखाप भएपछी मौरी पालक अगुवा कृषक जय नारायण न्यौपानेले सात लाख बरावरको नोक्सान ब्यहोर्नु परेकोछ । २०५४ साल देखी तिलकपुरमा ब्यबसायिक मौरी पालन गर्दै आएका ८१ बर्षे अगुवा कृषक न्यौपानेको घर आगन र बगैचामा...
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...
मेरो प्रियतम, डियर कमरेड ! मुट भरिको माया र सम्झना प्यारा थाहा छैन कहाँबाट लेख्न सुरु गरौ तिम्रो याद र मायाको कारण आज म यहाँ छु । सायद तिमी मेरो जिन्दगीमा नआएको भए म, म रहने थिएन होला । जे हुन्छ राम्रोको लागि हुन्छ भन्छन् तेहि अनुरुप तिमी मेरो...