खेलकुद

आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश

  २०८२-०७-०३        बोली खबर

पाल्पा, रामपुर — आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश गरेको छ। आइतबार रामपुर नगरपालिका–७, किसानबारीमा भएको दोस्रो सेमिफाइनलमा ज्योतिपुञ्जले देवदह ब्वाइज रुपन्देहीलाई ३–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। ज्योतिपुञ्जका निरज चौधरीले दुई गोल र सुमित श्रेष्ठले एक गोल गरे भने देवदहका सुरज...

वाइवाइ तेसो जोति पुन्ज कपमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, नवलपुर फाइनलमा प्रवेश

  २०८२-०७-०२        बोली खबर

वाइवाइ तेसो जोति पुन्ज कपमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, नवलपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा युनाइटेडले अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरलाई टाइब्रेकरमा ४–३ ले पछि पार्दै फाइनलमा प्रवेश पाएको हो । निर्धारित समयको खेलमा युनाइटेड र अभिषेक चर्चले समान १–१ गोलको बराबरी...

वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

  २०८२-०६-२६        बोली खबर

पाल्पा । ‘रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने मूल नारासहित सुरु भएको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ को भव्य उद्घाटन समारोह आइतबार रामपुरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठले युवाको क्षमता अभिवृद्धि, सामाजिक एकता र शान्तिको...

पाल्पामा सञ्चालन भएको प्रथम लालीगुराँस कप खस्यौली फुटबल क्लबलाई

  २०८२-०६-२६        बोली खबर

पाल्पामा सञ्चालन भएको प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवल, रुपन्देहीले जितेको छ ।जिल्लाको रामपुर नगरपालिका ५ मेटरी स्थित खेलमैदानमा खस्यौली र आयोजक एलजी एसोसिएशन बीच भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकरमाa खस्यौली २–० ले विजयी बन्दै च्याम्पियन बनेको हो ।...

रामपुरमा वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न

  २०८२-०६-२५        बोली खबर

पाल्पा — रामपुरमा भोलि आइतबारदेखि सुरु हुन लागेको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता का सबै तयारी पूरा भएका छन्। जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको यो प्रतियोगिता आगामी कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ। आयोजक ज्योतिपुञ्ज युवा क्लब ले शनिबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताको ट्रफी...

ज्योतिपुञ्ज युवा क्लवको अध्यक्षमा सुन्दर राना

  २०८२-०४-२०        बोली खबर

पाल्पा, ज्योतिपुञ्ज युवा क्लव रामपुर नगरपालिका–७ पाल्पाले अधिबेशन सम्पन्न गरेकोछ । अधिबेशनबाट अध्यक्षमा सुन्दर राना चयन हुनु भएको छ । क्लवको १० औं अधिजेशनले सर्वसम्मत रुपमा रानाको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सोम प्रसाद श्रेष्ठ, सचिवमा गोपाल बहादुर दमै, कोषध्यक्षमा अनिल शाही र सहसचिवमा...

हिरासत कक्षमा पुस्तकालय स्थापना, समाज रूपान्तरणमा प्रहरीको उदाहरणीय पहल

  २०८२-०३-०३        बोली खबर

पाल्पा । पाल्पाको रामपुरस्थित इलाका प्रहरी कार्यालयले हिरासत कक्षमै पुस्तकालय स्थापना गरी समाजमा सकारात्मक सोच फैलाउने उद्देश्यले उदाहरणीय र प्रशंसनीय पहल थालेको छ। समाज रूपान्तरणमा प्रहरीको भूमिकालाई फरक दृष्टिले उजागर गर्दै यस्तो प्रकारको सामाजिक कार्यले प्रहरीप्रति जनविश्वास बढाउने अपेक्षा गरिएको छ। मंगलबार एक समारोहका बीच कालीगण्डकी फाउन्डेसन नेपालको सहयोगमा...

कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न

  २०८२-०३-०२        बोली खबर

पाल्पा, २०८२ असार १‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल सेपाक ताक्रो महासंघको आयोजनामा र श्री रामतुलसी माध्यमिक विद्यालयको संयोजनमा कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो (Sepak Takraw) खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कालीगण्डकी उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी, गुरुजन तथा...

पाल्पाको रामपुर ५ स्केटजोन सञ्चालनको एक बर्ष दैनिक दर्जनौं खेलाडीको उपस्थिति

  २०८२-०२-२४        boli khabar

रामपुर, पाल्पा — पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ मा करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको ‘स्केटजोन’ गत वर्षदेखि सञ्चालनमा आएको छ। एक बर्ष पुगेको उपलक्ष्यमा आज वार्षिक उत्सव मनाइएको छ ।स्केटजोनको उद्घाटन ९० वर्षीया प्रेमकुमारी श्रेष्ठले एक विशेष समारोहबीच गर्नु भएको छ। शुक्रबार आयोजना गरिएको वार्षिकोत्सबमा...

सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता अभियान समापन।

  २०८२-०१-०८        boli khabar

बासुदेव ढकालरामपुर पाल्पाबैसाख ८नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता सम्बन्धिस सचेतना अभियान रामपुर नगरपालिकामा सकियएकोछ ।जन्म,मृत्यु ,विवाह बसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना घटेको ३५ दिन भित्र दर्ता गरी सरकारलाइ आधिकारीक सुचना दिनु पर्ने र यसको महत्वबारेमा आम सेवाग्राहीमा जानकारी गराउन सचेतना...