खेलकुद

`दोश्रो ज्योतिपुञ्ज कप´ फुटवल प्रतियोगिता २०८१ को आम्दानी खर्च सार्वजनिक

  २०८२-०१-०६        बोली खबर

पाल्पा । रामपुर,पाल्पा ज्योतिपुञ्ज क्लव रामपुर पाल्पाले दोश्रो ज्योतिपुञ्ज कप फुटवल प्रतियोगिता २०८१ को आम्दानी खर्च सार्वजनिक गरेको छ। ज्योतिपुञ्ज युवा क्लव रामपुर पाल्पाको २८ अेों वार्षिकोत्सवको अवसरमा रामपुर नगरपालिका संरक्षक भै ‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुलमन्त्रका साथ मिति २०८१कार्तिक०३ देखि१०गते सम्म रामपुर ७किसानवारीमा सम्पन्न भएको दोश्रो...

किङ्गस क्लव रामपुरद्वारा ‘दोस्राे किङ्स कप-२०८१’को आम्दानी खर्च सार्वजनिक

  २०८१-१२-११        बोली खबर

पाल्पा । किङ्स क्लव रामपुर पाल्पाले दोश्रो किङ्स कप भलिवल प्रतियोगिता २०८१ को आम्दानी खर्च सार्वजनिक गरेको छ। किङ्स क्लव रामपुर पाल्पाको पहिलो वार्षिकोत्सवको अवसरमा रामपुर नगरपालिका संरक्षक,  भम्वक युनाईटेड सहआयोजक भै राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदु भन्ने मुलमन्त्रका साथ मिति २०८१ पौष २४ देखि २७ सम्म रामपुर-५...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस इतिहास र बर्तमान

  २०८१-११-२४        boli khabar

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...

चौथो रामपुर महोत्सव हजारौं दर्शनको भिड सङ्गै सम्पन्न

  २०८१-१०-२८        boli khabar

पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको आज अन्तिम दिन समापन समारोह भएको छ ।समापन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ उद्योग वाणिज्य तथा पर्यटन समितिका सभापति प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उद्योग वाणिज्य संघको कार्यक्रम सफल भएको बताउदै उत्पादनलाइ बजारीकरण...

रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवलाइ

  २०८१-१०-२७        boli khabar

पाल्पामा भएको रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवले प्राप्त गरेको छ । क्लव स्तरीय भलिबलको उपाधि पुलिस क्लवले हात पार्न सफल भएक‍ो हो । उपाधिको लागि शनिबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि विजेता बनेको हो । फाइनल खेलमा पुलिस क्लवले...

कैदिबन्दिले निर्माण गरेको हस्तकलाका सामग्री महोत्सवमा आकर्षण

  २०८१-१०-२६        boli khabar

रामपुर (पाल्पा), माघ २६ गते । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित रामपुरमा भैरहेको चौथो रामपुर महोत्सव कृषि तथा व्यापार मेलामा हस्तकलाका सामान दर्शको रोजाइमा परेको छ ।पाल्पा जिल्ला कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा...

‘आठौं मण्डली कप’ को उपाधि निस्दी र स्याङ्जाको वालिङलाई 

  २०८१-०७-२६        बोली खबर

पाल्पा । पूर्वखोला गाउँपालिका–१ सिलुवामा आयोजित  आठौं मण्डली कप भलिबल प्रतियोगिताको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । महिलातर्फ भने स्याङ्जाको वालिङले उपाधि लगेको छ । पुरुषतर्फ फाइनलमा निस्दी खेलकुद विकास समितिले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । निस्दीले मणिमुकुन्दलाई पहिलो सेटमा २७–२५,...

ज्योतिपुञ्ज कपमा ‘सुपर १० टिम’ काे प्रतिस्पर्धा हुने

  २०८१-०६-१५        बोली खबर

पाल्पा । ज्योतिपुञ्ज युवा क्लब रामपुर, पाल्पाले आयोजना गरेकाे ‘ज्योतिपुञ्ज कप खुला फुटबल प्रतियोगिता’मा सुपर १० टिमकाे प्रतिस्पर्धा हुने भएको छ । कार्तिक ४ गतेदेखि १० गतेसम्म हुने प्रतियोगितामा पाल्पाबाहेक रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका उत्कृष्ट टिमको सहभागिता हुने क्लबका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयाे ।...

उपकार सुपरमार्टको शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउदै

  २०८१-०३-१९        boli khabar

पाल्पा,उदाउँदो उन्नत शहर  रामपुरमा उपकार मार्टको शाखा बिस्तार हुन लागेको छ । नगरपालिकाको मुख्य बजार बेझाँडमा शनिबार देखि उपकार सुपरमार्टको दोस्रो शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउने भएको हो । असार २२ गते शनिबार बाट उपकार सुपरमार्ट प्रा.लि.ले रामपुर–५, बेझाँडमा आफ्नो दोस्रो शाखा संगै क्लथ एण्ड फुड...

गंगा दशहरामा खुल्ला वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

  २०८१-०२-२९        boli khabar

कालीका युथ क्लब को पाँचौँ वार्षिकोत्सव तथा गंगा दशहरा मेला-२०८१ को अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम २०८१ आज देखि सुरु भएको छ । कालिका युवा क्लबका अध्यक्ष यम बहादुर आलेको अध्यक्षता र रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम...