प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याई मनाइरहेका छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता छ...
रामपुर, १० — रामपुर नगरपालिका–१० मा टोल स्तरीय तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ।रामपुर नगरपालिका वडा न १० को आयोजना र अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामटार सेवा केन्द्र र कालीगण्डकी आधारशिला कृषि सहकारी संस्था लिमिटेड रामपुरको सहयोगमा आयोजित प्रतियोगिताको स्वागत वडा सदस्य सुमित्रा बर्मेलीले...
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको आयोजनामा साना व्यवसायीहरुको लागि तीन दिने लघु व्यवसाय खेल तालिम सुरु भएको छ । सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तिय व्यवस्थापन सिप प्रदान गर्न प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरेको...
पाल्पा । उपप्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत खुल्ला तिज गित प्रतियोगिता कार्यक्रम भएको छ । नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना राष्टिय सभा सदस्य विष्णु सापकाेटाले प्रतियोगिताको उद्घाटन गर्नु भयो । सापकाेटाले वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताउनुभयो । अधिकार सम्पन्न हुँदा हुँदै पनि केही...
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रि खेम बहादुर सारुले २०८१ साउन १८ गते स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछी प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा आधारित रहेर सम्पादन गरिने बार्षिक नीति तथा कार्यक्रम...
पाल्पा, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सरोकालवाहरु संग छलफल गरेको छ । संस्थाको अधिवेशन, नयाँ आयोजना सञ्चालन तथा संस्थाले गरेका कार्यहरुको विषयमा सर्वपक्षिय बैठक सहित छलफल गरेको हो ।आइतबार भएको कार्यक्रममा रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवं लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा...
पाल्पा, साउन १७ ।तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा शनिबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको छ । शिक्षालयको भण्डार कक्षमा आगलागी हुँदा कम्प्युटर, प्रिन्टर, कागजपत्र तथा दुईवटा पङ्खा जलेर क्षति भएको छ । शिक्षालयका प्रमुख कृष्ण बहादुर श्रेष्ठका अनुसार खाजा खाने समयमा झण्डै सवा दुई बजेतिर क्यान्टिन...
पाल्पा, साउन १५ ।रामपुर नगरपालिका–५ स्थित बेझाँड बजार चोकमा लुम्बिनी प्रदेश सरकारको ३५ लाख लगानीमा हाइमास्ट लाइट जडान गरिएको छ । प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशको अर्थ, उद्योग, पर्यटन तथा विकास समिति सभापति राजु प्रसाद श्रेष्ठको विशेष पहलमा उज्यालो शहर कार्यक्रमअन्तर्गत चोकमा हाइमास्ट लाइट जडान गरिएको हो ।...
साउन पाल्पा, रामपुर नगरपालिका–६, पूर्वटारमा श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव सुरु भएको छ । संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कर्तिन मण्डली (भजनकीर्तन समाज) रामपुरले सञ्चालन गरेको महायज्ञ एवम् श्रावणी महोत्सवको सोमबार शुभारम्भ गरिएको हो । आगामी श्रवण ३१ गते सम्म सञ्चालन हुने यज्ञको दिप प्रज्वलन गरी शुभारम्भ...
मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाइएको छ । मानव बेचबिखन अन्त्य गरौं , सभ्य समाजको निर्माण गरौ भन्ने नारा सहित ईलाका प्रहरी कार्यालय रामपुरले सरोकारवालाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा रामपुर नगरपालीकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी थापाले...