प्रदेश १

सिद्धबाबाको पहिरो परि मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

  २०८२-०३-२४        बोली खबर

पाल्पा । तिनाउँ ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते भएका छन् । मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको...

फेन्सी कस्मेष्टिक तथा फर्निर्सिङ ब्यवसायीद्धारा राहत हस्तान्तरण

  २०८२-०३-२०        बोली खबर

पाल्पा । फेन्सी कस्मेष्टिक तथा फर्निसिङ ब्यवसायि संघ रामपुर पाल्पाले राहत हस्तान्तरण गरेको छ । दाजुभाई इलेक्ट्रिनिक्सको पसलमा आगालागी भई क्षति पुगेपछि राहत हस्तान्तरण गरेको हो । गत आषाढ १८ गते दिउँसो रामपुर स्थित बेझाँड बजारमा रहेको दाजुभाई इलेक्ट्रिनिक्स पसलमा आगालागी भई क्षति पुगेको थियो । इलेक्ट्रिनिक्स पसलका प्रोपाइटर...

बेझाँडकाे इलेक्ट्रोनिक्स गोदाममा आगलागी

  २०८२-०३-१८        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५ बेझाँड बजार स्थित इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बेझाँड बजार सञ्चालनमा रहेको दाजुभाई इलेक्ट्रोनिक्सको हुलाकटोल नजिकै गोदाममा आगलागी भएको हो । बुधबार दिउँसो साढे १ बजेको समयमा गोदाममा एक्कासी आगोलागेको देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए । आगो रामपुर नगरपालिकाको दमकलको...

फाइल तस्बिर

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

  २०८२-०३-१३        बोली खबर

पाल्पा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ । केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताउनु भयाे ।...

रम्भाको रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको पुष्टि

  २०८२-०२-२७        बोली खबर

पाल्पा । रम्भा गाउँपालिकाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो । रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि...

कालीगण्डकी डाइभर्सन विरुद्धमा तटिय क्षेत्रका स्थानीय जुर्मुराउदै

  २०८२-०२-२६        बोली खबर

पाल्पा । कालीगण्डकी डाइभर्सनको रोक्न माग गर्दै सरोकारवालाहरुकी भेला बसेको छ । पछिल्लो समय काली नदि डाइभर्सन गरि तिनाउ खोलामा मिसाउने गरि चर्चा चलेसङ्गै तटीय क्षेत्रका बासिन्दा जुर्मिराउन थालेका छन । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाहरुले कालीगण्डकी डाइभर्सन बहुउद्देश्य आयोजना खारेजीको लागि कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक...

ओके बाजे अभिनन्दन समारोह २०८१ को आम्दानी खर्च सार्वजनिक

  २०८२-०२-०५        बोली खबर

पाल्पा । जापानी नागरिक वरिष्ठ समाजसेवी श्री काजुमासा काकिमी(ओके बाजे)नागरिक अभिनन्दन एवम् सम्मान कार्यक्रम २०८१ मा भएको आम्दानी र खर्चका विषयमा रामपुरमा एक कार्यक्रमका बिच आम्दानी खर्च सार्वजनिक गरिएको छ । २०८० चैत्र २४ गते पूर्वी पाल्पाका सयौं संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मूल आयोजक समितिको संयोजक भिमविश्व भट्टराईको संयोजकत्वमा गठित...

भूकम्पको दशक : सम्झनामा २०७२ वैशाख १२ (१० तस्बिरमा)

  २०८२-०१-१२        बोली खबर

पाल्पा । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।...

राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने गरि लुम्बिनी सरकार बिकासकाे काममा अघि बढिरहेकाे छ मुख्यमन्त्रीःआचार्य

  २०८२-०१-१२        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने गरि दुई ठुला दल मिलेर बनेको अहिलेको सरकार नढल्ल्ने भन्दै अहिले लुम्बिनी सरकारले धेरै काम गरेको बताउनु भएको छ । आज होटेल न्यू श्रीनगर रामपुर पाल्पमा भएको पत्रकार भेटघाट कार्यक्रम उक्त कुरा बताउनु भएको हो । मुख्यमन्त्री...

मुख्यमन्त्रीः आचार्यलाई नेकपा एमाले रामपुरको ८ बुँदे माग पत्र (पूर्ण पाठसहित)

  २०८२-०१-१२        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवं नेकपा एमाले केन्द्रिय पोलीटव्युरो सदस्य चेत नारायण आचार्यलाई विकास निर्माणका महात्वपूर्ण योजना सहित ८ बुँदे माग पत्र पेश गरेको छ । नेकपा एमाले रामपुर नगर कमिटीको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष लिला बहादुर गाहाले माग पत्र...