पाल्पा । पाल्पाको निस्दी गाउँपालिका र नवलपरासीको मध्यविन्दु नगरपालिका–१४, राइकोटेको सिमाना अरुणखोलामा माछा मार्ने क्रममा पाल्पाको निस्दी गाउँपालिका–५, गल्धा गेझाका ३८ वर्षीय खुमबहादुर सुनारीको मृत्यु भएको छ । खोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा घाइते भएका ३८ वर्षीय सुनारीको घाइते भएका थिए । सुनारीको उपचारका क्रममा रामपुर...
काठमाडौं – लुम्बिनी प्रदेश अन्तर्गतका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह समक्ष प्रदेशको दिगो र समग्र विकासका लागि ३१ बुँदे विस्तृत माग पेश गर्नु भएको छ । पाल्पा क्षेत्र न १ प्रतिनिधि सभा सदस्य सन्दिप रानाले बैठकमा आफ्नो तर्फबाट माग पेस गरेको सामाजिक संजाल मार्फत जानकारी गराउनु...
पाल्पा । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका...
पाल्पा —“सुनौलो सहर, समृद्ध रामपुर, हाम्रो रहर” तथा“उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने नारासहित ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आर्थिक विकास, उद्यमशीलता तथा रोजगार सृजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रामपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आयोजनामा चैत्र २० गते होटल नमस्ते पाल्पामा कार्यक्रम सम्पन्न भएको हो।...
पाल्पा । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरू हुनेछ । परीक्षा २९...
होम राई मगर, चैत ८ / पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेमा अर्धवार्षिक सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मीन बहादुर रानाले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक...
पाल्पा । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदो तीन दिन देशका विभिन्न भागमा ठूलो वर्षा, हिमपात र तीव्र गतिको हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भोलि शुक्रवारदेखि...
पाल्पा २ पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय सीमा सकिनै लाग्दा नेकपा (एमाले) का उम्मेदवार ठाकुरप्रसाद गैरेले पाल्पा क्षेत्र नम्बर २ को समृद्धिका लागि आफै प्रतिबद्ध रहेको बताउनुभएको छ । फागुन २१ गते हुने निर्वाचनको मतदानका लागि तयारीमा रहनुभएका मतदातालाई उहाँले यस्तो कुरा बताउनुभएको हो । उम्मेदवार गैरेले...
पाल्पा । आज देशका विभिन्न पहाडी जिल्लाहरूमा फागु पर्व (होली) हर्षोल्लासका साथ मनाइएको छ। पहाडी क्षेत्रमा परम्पराअनुसार एक दिन अघि नै होली मनाउने चलन रहेकाले बिहानैदेखि रंग र अबिरले वातावरण रंगीन बनेको थियो। यसैबीच, नजिकिँदै गरेको स्थानीय तह तथा प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा विभिन्न राजनीतिक दलहरूले होलीका अवसरमा शुभकामना...
पाल्पा । २०७९ सालको निर्वाचनताका निस्दी गाउँपालिका विद्युत विहीन रहेको विषयले व्यापक चर्चा पाएको थियो । तर जनताको अटल विश्वास र बलियो जनमतका आधारमा निर्वाचित प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यको पहलपछि निस्दी मात्र होइन, समग्र पाल्पा जिल्लालाई पूर्ण विद्युतीकरणतर्फ उन्मुख गराउने कामले गति लिएको छ । अँध्यारो गाउँ–बस्ती उज्यालो...