पाल्पा । जापानी नागरिक वरिष्ठ समाजसेवी श्री काजुमासा काकिमी(ओके बाजे)नागरिक अभिनन्दन एवम् सम्मान कार्यक्रम २०८१ मा भएको आम्दानी र खर्चका विषयमा रामपुरमा एक कार्यक्रमका बिच आम्दानी खर्च सार्वजनिक गरिएको छ । २०८० चैत्र २४ गते पूर्वी पाल्पाका सयौं संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मूल आयोजक समितिको संयोजक भिमविश्व भट्टराईको संयोजकत्वमा गठित...
“सुखी समृद्ध , सुसंस्कृत शहर , समुन्नत रामपुर , हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा १३ दिने महिलाहरुको आर्थिक स्तर सुधारका लागि हस्तकलाका सामाग्री निर्माण ( पोते माला तथा चुरा बनाउने ) सम्बन्धि तालिम कार्यक्रम आज सम्पन्न भएको छ। सिपमुलक तालिम सन्चालन समितीको अध्यक्ष साबित्रा गैरेको...
रामपुर बचत तथा ऋण सहकारीले रामतुलसी नमुना माध्यमिक विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण गरेको छ ।आफ्नो १८ औ सस्था स्थापना दिवसको अवसरमा प्रतीक्षालय हस्तान्तरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण गरेको प्रतिक्षालय विहिबार स्थापना दिवसको अवसरमा हस्तान्तरण गरेको हो । प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा उद्घाटन गर्नु हुँदै...
पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको १८ औं स्थापना दिवसको अवसरमा सहकारीमा आवद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको हो । स्थापना दिवसको अवसरमा सहकारीको आफ्नै भवनमा विहिबार एक कार्यक्रम गरी जेष्ठ नागरिकहरुलाई नगद एक हजार...
लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समिति र गण्डकी प्रदेश सभा अर्थ समिति बिच अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।लुम्बिनी प्रदेश सभा सचीवालय पुस्तकालय हल देउखुरीमा भएको आन्तरकृया कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ ,उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न भएको...
पिर्थ थापा मगर माथागढी पाल्पा जिल्लाको अखरिगौडामा रहेको बताचुलि देवि प्रथामिक बिद्यालयको ३७ औ बार्षिक उत्सव तथा अभिभावक भेला समपन्न भएको छ। आज मंगलबार माथागढी गाउपालिका वडा न: ७ अखरिगौडा गाउँ स्थित बताचुलि देवि प्रथामिक बिद्यालयले ३७ बर्ष पुरा भएको उपलक्ष्यमा बार्षिक जन्मोत्सव कार्यक्रम समपन्न गरेको हो। माथागढी गाउपालिका...
भोजराज भट्टराई पाल्पा, ३१ बैशाख ।निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर बगनासकाली गाउँपालिकाभित्र रहेका वडातहका स्वास्थ्य संस्थामा सञ्चालन गरिएको छ । बगनासकाली गाउँपालिकाको आयोजनामा गाउँपालिकाभित्रका सवै वडालाई लक्षित गरि शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो ।आज मंगलबार वडा नं. २ पोखराथोकमा शिविर सञ्चालन...
समाचार बैशाख २८ गते,निस्दी गाउँपालिका वार्ड नं ७ को आयोजनामा वडास्तरीय मिनि बाल भेला सम्पन्न भएको छ । निस्दी गाउँपालिका वार्ड नं ७ का वडाअध्यक्ष मुक्त पाटाकाे अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य एबं अर्थ,उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ रहनुभएको हो । मुख्य...
बासुदेव ढकालरामपुर पाल्पापाल्पा (रामपुर) अन्धकार मुक्ति बचत वचत तथा ऋण सहकारी सस्था रामपुर पाल्पाले आफ्ना युवा शेयर सदस्यहरुलाइ व्यवसाय प्रबर्धन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकोछ । सहकारीमा अवद्ध १०० जना युवा व्यबसायीलाइ व्यवसायमा उत्साही वनाइ प्रबर्धन गर्ने उदेश्यले चितवनको सौराहामा व्यवसाय प्रबर्धन तथा अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रममा...
धनबहादुर ठाडा / वैशाख २६पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । शुक्रबार नवलपुरको अरुणखोलाबाट निस्दीको मित्याल तर्फ आउदै गरेको लु १ ज २६४९ नम्बरको जिप करिब ४ बजेतिर मित्यालको लामेदमारमा दुर्घटना भएको हो । दुर्घटनामा परेर निस्दी -४, मित्याल, झ्यालतुङका ३९ वर्षकी धनसरी बयम्बु र...