पाल्पा —“सुनौलो सहर, समृद्ध रामपुर, हाम्रो रहर” तथा“उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने नारासहित ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आर्थिक विकास, उद्यमशीलता तथा रोजगार सृजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रामपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आयोजनामा चैत्र २० गते होटल नमस्ते पाल्पामा कार्यक्रम सम्पन्न भएको हो।...
पाल्पा — सिलुवा स्वास्थ्य चौकीको नव–निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सारुले नयाँ भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त...
पाल्पा । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरू हुनेछ । परीक्षा २९...
महायज्ञ अन्तर्गत स्नेह मिलन कार्यक्रम सम्पन्न रामपुर, पाल्पा, १४ चैत्रब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय रामपुर शाखाद्वारा आगामी वैशाख १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुन गइरहेको पाँच दिवसीय श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ–व्यावहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रम को तयारी स्वरूप स्नेह मिलन तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संस्थाकी क्षेत्रीय...
पाल्पाको रामपुर नगरपालिका–७, किसानबारीस्थित ज्योतिपुञ्ज खेल मैदानको स्तरोन्नति कार्य शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। रामपुर नगरपालिकाबाट विनियोजित बजेटमार्फत ज्योतिपुञ्ज युवा क्लबले उक्त कार्य सुरु गरेको हो। नगरपालिकाले चालु आर्थिक वर्षमा खेल मैदान स्तरोन्नतिको लागि बहुवर्षीय आयोजना अन्तर्गत दुई करोड रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये चालु वर्षका लागि ५०...
होम राई मगर, चैत ८ / पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेमा अर्धवार्षिक सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मीन बहादुर रानाले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक...
पाल्पा । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदो तीन दिन देशका विभिन्न भागमा ठूलो वर्षा, हिमपात र तीव्र गतिको हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भोलि शुक्रवारदेखि...
पाल्पा । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गर्नुभएकाेछ । दुर्घटनामा कसैको पनि हताहती नभएको वहाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको...
पाल्पा, माथागढी ।माथागढी गाउँपालिका–७ रहबास धनुवा स्थित श्री फ्युचर स्टार युवा क्लबले साबिक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबका खेल संयोजक थमन राना मगरका अनुसार भलिबल प्रतियोगिता आगामी २०८२ साल चैत्र १२ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ। प्रतियोगिताको समापन अवसरमा चैत्र १४...
पाल्पा । पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् । दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य कायम रहे । उनले १६ हजार ८१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विमल पन्तले १४ हजार...