रामपुर (पाल्पा)संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एसबिआई बैंक लिमिटेड शाखा रामपुरले बालकल्याण प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। रामपुर नगरपालिका–५ सानिअमराई, पाल्पा स्थित बालकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका ७० जना विद्यार्थीलाई जाडो मौसममा सहयोग पुग्ने उद्देश्यले ट्र्याकसुट वितरण गरिएको हो। विद्यालय व्यवस्थापन...
रामपुर (पाल्पा) पाल्पाको रामपुर नगरपालिका–८ स्थित गङ्गा माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अन्तर्गतको ISO लोगो हस्तान्तरण गरिएको छ।विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर एवं UAF–USA का नेपाल प्रतिनिधि सुदिप शर्माले विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीबहादुर ज्ञवाली तथा विद्यालयका प्रधानाध्यापक देवराज देवकोटालाई औपचारिक रूपमा ISO लोगो प्राप्त गर्नुभएको हो।ISO Certification प्राप्त भएसँगै गङ्गा...
पाल्पा, रामपुर ।नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका उपमन्त्री तथा निर्वाचन अधिकारी कमलराज भट्टराईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा रेडक्रसका नीति, सिद्धान्त र मानवीय मूल्यलाई आत्मसात् गर्दै अनुशासनमा रही सेवा गर्ने प्रतिबद्धतासहित नवनिर्वाचित पदाधिकारी...
सन्जु परीयार रामपुर–४ पाल्पाको ३५ औं हिउँदे भेला सम्पन्न भएको छ । रामपुर नगरपालिका–४ देविस्थानमा शनिबार उपभोक्ता भेला गरेको हो । रानीवन तथा वडभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सीता प्रधानाको अध्यक्षता र रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी रानाले...
पाैष १०उज्यालो बचत तथा ऋण सहकारी सस्था लि रामपुर पाल्पाको १२ आै बार्षक साधारण सभा आज दरैठाटी मावि सभा हलमा भएकाेछ। सस्थाका अध्यक्ष बालकृष्ण लम्सालले ५ कराेड ६६ लाख ३४ हजार १सय दुई रूपैया बराबरकाे बार्षिक कुल बचत काराेवार भएकाे प्रगति प्रतिवेदन सुनाउनु भएकाे थियाे ।साधारण सभामा प्रमुख अतिथि...
सेवा नै धर्म हो’ नारासहित नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९औँ साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न रामपुर, पाल्पा‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन आधारभूत माध्यमिक विद्यालय, रामपुरमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य...
पाल्पा, पुस १० पिर्थ थापा मगरपाल्पा जिल्लाको माथागढी गाउँपालिका–७ रहबसस्थित बादुर रिभर अफ लाइफ चर्चले ख्रिष्टमस कार्यक्रम मनाएको छ। वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा बिहीबार (डिसेम्बर २५) ख्रिष्टमस कार्यक्रम सम्पन्न भएको हो। इसाई धर्मावलम्बीहरूले विश्वभर प्रभु येशु ख्रिष्टले मानव जातिको पाप क्षमा गरी...
पाल्पा, रामपुर । रामपुर यातायात प्रालीद्वारा सञ्चालित वातावरणमैत्री EV हाइस सेवाको काठमाडौँमा काउन्टर सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । यात्रुहरूको बढ्दो माग, सहज सेवा प्रवाह तथा सुरक्षित यात्रालाई प्राथमिकता दिँदै काठमाडौँको लोत्से मलमा काउन्टर नम्बर ३ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो । काठमाडौँ–रामपुर तथा रामपुर–काठमाडौँ बीच नियमित रूपमा...
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत रामपुरमा आप्रवासी स्रोत उप–केन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीमा जान चाहाने तथा रोजगारीको शिलशिलामा प्रवासमा रहेका नागरिकहरुलाई परामर्श प्रदानका लागि इलाका प्रशासन कार्यालय रामपुरमा उप–केन्द्रको उद्घाटन गरिएको हो ।उप–केन्द्र बाट सूचना तथा परामर्श सेवा, कानूनी परामर्श तथा कानुनी सहजिकरण, सीप विकास तालिमको लागि...
होम राई मगरपाल्पा / १० पौष । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्थानीय उत्पादनमा वृद्धि गरि त्यसको प्रयोगमा जोड दिनु पर्ने बताउनु भएको छ । देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निस्दी-६,अर्चले, पाल्पाको १९ औं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार बोल्दै उक्त कुरा बताउनु भएको हो ।...