पाल्पा । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर...
पाल्पा जिल्लाको रामपुर क्षेत्रमा रहेको एक विद्यालयले सञ्चालन गरेको श्रीमद् भागवत पितृ उद्धार धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञबाट २३ लाखभन्दा बढी रकम बचत भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण वातावरण निर्माण तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गत वैशाख १ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको महायज्ञको...
पाल्पा ,रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित हाम्रो रामपुर सन्दर्भ सामग्री विमोचन गरेको छ । सन्दर्भ सामग्रीको नगरपालिकामा सोमबार विमोचन गरेको हो । रामपुर नगरपालिकाले समग्र रामपुर नगरपालिकाको बस्तुस्थितीलाई समेटेर हाम्रो रामपुर नामक सन्दर्भ सामग्री तयार पारेको हो । नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय विषयबस्तु बारे जानकारी गराउने उद्देश्यले स्थानीयस्तरमा...
रामपुर पाल्पारामपुर साना शहरी खानेपानि तथा सरसफाई उपभोक्त सस्था रामपुर पाल्पाले ब्लक स्तरीय ब्नलक नम्बर १ काे सभा सगै बाषिक साधारण सभा सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष कमलराज भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मुख्य पाहुना प्रतिनिधिसभा सदस्य सन्दिप राना रहनु भयाे । कार्यक्रममा मुख्य पाहुना प्रतिनिधि सभा सदस्य सन्दिप...
पाल्पा । लुम्बिनी प्रदेश सरकारमा आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ वटा कायम हुने भएको छ । शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या ८ कायम गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरवलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ । लुम्बिनीमा हाल १२...
पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १९ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक प्रोत्साहनका लागि “रामपुर साकोस छात्रवृत्ति अक्षयकोष” स्थापना गर्दै श्री दरैठाँटी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष...
पाल्पा, रामपुर नगरपालिकाले सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण सहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा सरोकारवालाहरूसँग छलफल गरेको छ । सरकारको निर्देशन अनुसार सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण, सुकुम्बासी समस्या समाधान संगै आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमको लागि सुझाव सङ्कलन गर्न बिहिबार छलफल सहित अन्तरक्रिया गरेको हो रामपुर...
रामपुर साना शहरी खानेपानी तथा सरसफाइ सस्थाको ब्लक स्तरीय नवौ बार्षिक साधारण सभा अन्तर्गत ब्लक नम्बर ६ को साधारण सभा सम्पन्न भएको छ । रामपुर नगरपालिका ४ को सभाहलमा भएको साधारण सभाको नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले उद्घाटन गर्नुभयो । सभा उद्घाटन गर्नुहुदै थापाले स्थानीय खानेपानी स्थानीय तहमा दर्ता गर्नुपर्ने...
रामपुर साना शहरी तथा खानेपानि तथा सरसफाई उपभोक्ता सस्था रामपुर पाल्पाको वार्षिक साधारणसभा सुरु भएको छ ।आइतबार देखी ब्लक स्तरीय बाषिक साधारण सभा सुरु भएको हो । सस्थाका अध्यक्ष कमलराज भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मुख्य पाहुना रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनु भयाे । कार्यक्रमको उद्घाटन गर्नु...
होम राई मगरपाल्पा / २७ बैशाख । तेस्रो निस्दी कपको उपाधि पिरामिड कन्ट्राक्सन हङकङ र आयोजक निस्दी खेलकुद बिकास समितिले जितेको छ । बैशाख २२ गते देखि निस्दी ढुंगानाबेशी खेलमैदानमा शुरु भएको क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनलमा पुरुष तर्फ पिरामिड कन्टाक्सन हङकङ र महिला तर्फ निस्दी...