पाल्पा । २०७९ सालको निर्वाचनताका निस्दी गाउँपालिका विद्युत विहीन रहेको विषयले व्यापक चर्चा पाएको थियो । तर जनताको अटल विश्वास र बलियो जनमतका आधारमा निर्वाचित प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यको पहलपछि निस्दी मात्र होइन, समग्र पाल्पा जिल्लालाई पूर्ण विद्युतीकरणतर्फ उन्मुख गराउने कामले गति लिएको छ । अँध्यारो गाउँ–बस्ती उज्यालो...
सायद बा’ तेस्रोपटक आफ्नो छुट्टीलाई बिट मारेर फर्किदै हुनुहुन्थ्यो। उहाँले मलिन मुहारसङ्गै हात हल्लाईरहनुभएको थियो। म छातीमा खेलौना कार टाँसिंरहेको थिए। आमा मलाई आफ्नो छातीमा टाँसेर घुम्तीबाट बा’ नदेखुन्जेल हेरिरहनुभएको थियो। अहिले लाग्छ,आमा त्यो बेला रुनुभएको थियो। बा’ले तेस्रो छुट्टीमा कतारबाट आउँदा मलाई कार ल्याइदिनुभएको थियो। सायद गाउँमा त्यस्तो...
पाल्पा । पाल्पा जिल्ला क्षेत्र नं. १ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायण प्रसाद आचार्य का पिता दिल्ली प्रसाद आचार्यको आज निधन भएको छ। स्वर्गीय आचार्यको निधनले आचार्य परिवार, आफन्तजन तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ। उहाँका ५ जना छोरा र ३ जना छोरी...
एमाले नेतृत्वको सरकारले सधैं जनपक्षीय काम गरेको छ : ठाकुर प्रसाद गैरे पाल्पा । नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले चिदीपानीको समग्र विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा शनिबार माथागढी...
पाल्पा । नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायणप्रसाद आचार्यले आफ्नो क्षेत्रको अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन र समृद्धिको लक्ष्य भेट्न एमालेको विजय अनिवार्य रहेको बताउनुभएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि मत र आर्शीवाद लिन रम्भा र रामपुर क्षेत्रका मतदाता समक्ष पुग्नुभएका...
होम राई मगरपाल्पा / निस्दी गाउँपालिका पाल्पाको सबै वडाहरुमा ४४औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमका साथ मनाएको छ । जम्मा ७ वटा वडा रहेको निस्दीमा आ-आफ्नो कार्ययोजना अनुसार दिवस मनाएको गाउँपालिकाले जनाएको छ । मगर एकता दिवस मनाउनका लागि प्रत्येक वडालाई बजेट विनियोजन गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो...
पाल्पा, ४४ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ मनाइएको छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १८ औँ बार्षिक उत्सव मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ शुक्रबार मनाइएको हो ।एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर...
पाल्पा । नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । माथागढीको सराईमा स्थानीय जनताको सहभागितामा प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उम्मेदवार आचार्यले जनताको माग र विकास कुराहरु भएकोले...
पाल्पा । आज फागुन १५ गते ४४औँ मगर एकता दिवस देश–विदेशमा रहेका मगर समुदायले विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमका साथ मनाइरहेका छन्। विशेषगरी लुम्बिनी, गण्डकी प्रदेशका जिल्लाहरूमा भव्य झाँकी, बृहत् र्याली, सांस्कृतिक प्रस्तुति र शुभकामना आदान–प्रदानका कार्यक्रम आयोजना गरिएका छन्। पाल्पाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।...
पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दिप रानाले पर्यटन प्रवर्द्धनलाई आधार बनाउँदै आदर्श गाउँ योजनासहितको सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ। रमणेश्वर धाम, रम्भा–१ साठी बजारमा आयोजित पत्रकार सम्मेलनमा रानाले क्षेत्र नं. १ लाई वैदिक स्मार्टसिटी, गौरव पर्यटन तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो।...