होम राई मगर१७ बैशाख । सिन्दुर आधारभूत विद्यालय निस्दी-६,सिसिङ्गा,अर्चले, पाल्पाको विद्यार्थीहरुको भेला बसेको छ । भेलाले खुशी दर्लामी अध्यक्षतामा ९ सदस्यीय सिन्दुर बाल मञ्च पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा लक्की बयम्बु, सचिबमा उर्मिला ठकुरी र कोषाध्यक्षमा सन्दीप सारु चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्ध्या सारु, शर्मिला सारु, गिरमान...
नेपाल पत्रकार महासंघ स्याङ्जाको भ्रमण टोलीलाई पाल्पामा एक कार्यक्रमका बीच आत्मीय स्वागत गरिएको छ। नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाबाट आएको टोलीलाई पाल्पा शाखाले सम्मानसहित स्वागत गर्दै दुवै जिल्लाका पत्रकारबीच सहकार्य र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको हो। कार्यक्रममा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दीप...
होम राई मगरबैशाख १३ । सिन्दुर आधारभूत विद्यालय निस्दी-६,सिसिङ्गा,अर्चले, पाल्पाले ४४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर-६,अर्चलेका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारी रहनु भएको हो । कार्यक्रममा वडा अध्यक्ष सुनारीले हाल निस्दीका...
होम राई मगरपाल्पा / १३ बैशाख । निस्दी गाउँपालिका वडा नम्बर-६,सात्दोबाट,अर्चलेमा सन्चालित पाचौं नौलो बिहानी कपको उपाधि माथागढी गाउँपालिकाको झडेवाले हात पारेको छ । बैशाख ९ गते देखि सन्चालन भएको खुला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा झडेवाले रम्भा गाउँपालिकाको हेक्लाङ्ग माथि २-० को अन्तरमा जीत निकालेको हो । बिजेता...
पाल्पा । रामपुर नगरपालिकाले क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वदलिय तथा सर्वपक्षिय छलफल गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरी सरोकारवालाहरु संग छलफल गरेको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख ३ गते जारी गरेको गाउँपालिका तथा नगरपालिका वडाको सङ्ख्या तथा सिमाना...
पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान स्वास्थ्य चौकीमा गर्भनिरोधक परिवार नियोजनको अस्थायी साधन (इम्प्लान्ट) पाखुरामा राखेर घर फर्किंदै गरेकी ४० दिनकी सुत्केरीको बाटोमै मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याम मधुवन घर भई तिनाउ गाउँपालिका–३, टोकल्दी माइतीमा बस्दै आएकी ३२ वर्षीया चमेली सारु (मनिला)को बाटोमै मृत्यु भएपछि अस्पतालमा पुर्याउँदा...
पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान स्वास्थ्य चौकीमा गर्भनिरोधक परिवार नियोजनको अस्थायी साधन (इम्प्लान्ट) पाखुरामा राखेर घर फर्किंदै गरेकी ४० दिनकी सुत्केरीको बाटोमै मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याम मधुवन घर भई तिनाउ गाउँपालिका–३, टोकल्दी माइतीमा बस्दै आएकी ३२ वर्षीया चमेली सारु (मनिला)को बाटोमै मृत्यु भएपछि अस्पतालमा पुर्याउँदा...
पाल्पा — निर्वाचन क्षेत्र लक्षित आवश्यकता पहिचान सम्बन्धी अन्तरक्रिया तथा स्थानीय तहसँग योजना तर्जुमा गोष्ठी रामपुरमा सम्पन्न भएको छ। कार्यक्रम लुम्बिनी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रालयको आयोजनामा तथा कृषि ज्ञान केन्द्र पाल्पा र भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रको सह–आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा भेटेनरी तथा पशु सेवा...
पाल्पा । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनुभएको हो । गुरुङले आफ्नो राजीनावाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । प्रधानमन्त्री शाह नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन हुँदा गुरुङ गृहमन्त्री नियुक्त...
पाल्पा, रामपुर — खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजनामा खाद्य स्वच्छता सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रामपुर उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो।डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी, व्यापारी, व्यवसायी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपभोक्ताले...