अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस इतिहास र बर्तमान

     

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला...

वर्ष २०८२ मा शनिबारबाहेक थप २९ दिन सार्वजनिक बिदा हुने (सूचीसहित)

गणतन्त्र, सहिद र प्रजातन्त्र दिवस लगायतका बिदाका दिन सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने
     

पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक...

समाचार

न्यौपाने मौरी फममा सात लाख बराबरको मौरी नोक्सान

बासुदेव  ढकाल- रामपुर पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं.६मा रहेको न्यौपाने माहुरी फर्मका मौरी मरेर सखाप भएपछी मौरी पालक अगुवा कृषक जय नारायण न्यौपानेले सात लाख बरावरको नोक्सान ब्यहोर्नु...

मनोरञ्जन

नगर गौशालामा वार्षिकोत्सबको अबसरमा भजन प्रतियोगीता सम्पन्न

रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।  लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण...

मोडल

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे  जिङगल भएको हो ।

जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त अावाजमा बनेकाे हाे । महाेत्सवले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ काे जिङगल सार्वजनिक (भिडियाेमा)