पछौटेपन उन्मुलन समाज (बेस) नेपाल ३४ औं वार्षिक उत्सव वार्षिक साधारणसभा सम्पन्न
पाल्पा । निस्दी १ भोटाहा स्थित केन्द्रिय कार्यालय सम्पन्न भयो। बेस नेपालको केन्द्रिय कार्यालयमा आयोजना गरिएको ३४ औं वार्षिक साधारणसभा सभाको एक समारोहका बिच प्रमुख अतिथि निस्दी गाउँपालिका उपाध्यक्ष श्री तिरन कुमारी श्रेष्ठले दिप प्रज्वलन गरि बिरुवा सहितको गमलामा...
रामपुर युवा क्लबद्वारा कठस्थापनाको अवसरमा दुर्गा भवानीको पूजा–अर्चना, भजन–कीर्तनको आयोजना
पाल्पा, रामपुर। हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा रामपुर युवा क्लब, रामपुर पाल्पाले दुर्गा भवानीको पण्डाल स्थापना गरी पूजा–अर्चनासहित धार्मिक कार्यक्रमको शुभारम्भ गरेको छ। रामपुर नगरपालिका–५, बेझाड बजारस्थित प्रहरी बिट अगाडि दुर्गा माताको पण्डाल स्थापना गरी...



















