संचारकर्मी तथा पत्रकारहरुको लागी क्षमता बिकास तालीम पाेखरामा

     

जेठ १६ गते, रामपुर पाल्पा संचारकर्मी तथा पत्रकारहरुको लागी क्षमता बिकास तालीम पाेखरामा भएको छ ।नेपाल पत्रकार महासङ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना नेपाल पत्रकार महासङ पाल्पा शाखाका पुर्ब अध्यक्ष भगवान भण्डारी रहनुभएको छ...

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नीकाे हत्या

     

पाल्पा – तानसेन-७ प्रभासका सुजन काेइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे खुलेकाे छ ।३२ बर्षीय सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी...

समाचार

संचारकर्मी तथा पत्रकारहरुको लागी क्षमता बिकास तालीम पाेखरामा

जेठ १६ गते, रामपुर पाल्पा संचारकर्मी तथा पत्रकारहरुको लागी क्षमता बिकास तालीम पाेखरामा भएको छ ।नेपाल पत्रकार महासङ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना नेपाल...

मनोरञ्जन

नगर गौशालामा वार्षिकोत्सबको अबसरमा भजन प्रतियोगीता सम्पन्न

रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।  लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण...

मोडल

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे  जिङगल भएको हो ।

जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त अावाजमा बनेकाे हाे । महाेत्सवले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ काे जिङगल सार्वजनिक (भिडियाेमा)