सहकारी दिवसका अवसरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाल्पा —“सुनौलो सहर, समृद्ध रामपुर, हाम्रो रहर” तथा“उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने नारासहित ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आर्थिक विकास, उद्यमशीलता तथा रोजगार सृजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रामपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आयोजनामा...
सिलुवा स्वास्थ्य चौकी भवन उद्घाटन, स्वयंसेविका सम्मान
पाल्पा — सिलुवा स्वास्थ्य चौकीको नव–निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सारुले नयाँ भवन सञ्चालनमा आएपछि स्थानीय...




















