जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

     

बासुदेव ढकालरामपुर पाल्पा, रामपुर नगरपालिका–५ मा वडा स्तरीय जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा भेला तथा सम्मान र रामपुर आयुर्वेद अस्पतालको आयोजनामासंगै जेष्ठ नागरिक स्वस्थ्य सचेतना र...

रामपुर नगर गौशाला समिति, रामपुर-६, पाल्पाले ब्रोसर विमोचन गर्‍यो

     

पाल्पा रामपुर नगर गौशाला समिति, रामपुर-६, पाल्पाले ब्रोसर विमोचन गरेको छ । आइतबार एक कार्यक्रम गरि आफ्नो परिचय खुल्ने बेओसर बिमिचन गरेको हो । समितिले गौशालाको परिचय, धार्मिक, सांस्कृतिक महत्व, भावी योजनाहरु समावेश गरेर प्रकाशन गरिएको ब्रोसरको विमोचन गरिएको...

समाचार

जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

बासुदेव ढकालरामपुर पाल्पा, रामपुर नगरपालिका–५ मा वडा स्तरीय जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा भेला तथा सम्मान...

मनोरञ्जन

नगर गौशालामा वार्षिकोत्सबको अबसरमा भजन प्रतियोगीता सम्पन्न

रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।  लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण...

मोडल

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे  जिङगल भएको हो ।

जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त अावाजमा बनेकाे हाे । महाेत्सवले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ काे जिङगल सार्वजनिक (भिडियाेमा)