पोते माला तथा चुरा बनाउने तालिम सम्पन्न

     

“सुखी समृद्ध , सुसंस्कृत शहर , समुन्नत रामपुर , हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा १३ दिने महिलाहरुको आर्थिक स्तर सुधारका लागि हस्तकलाका सामाग्री निर्माण ( पोते माला तथा चुरा बनाउने ) सम्बन्धि तालिम कार्यक्रम आज...

रामपुर साकोसले स्थापना दिवसको अवसरमा रामतुलसी माविलाई प्रतिक्षालय हस्तान्तरण

     

रामपुर बचत तथा ऋण सहकारीले रामतुलसी नमुना माध्यमिक विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण गरेको छ ।आफ्नो १८ औ सस्था स्थापना दिवसको अवसरमा प्रतीक्षालय हस्तान्तरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण गरेको प्रतिक्षालय विहिबार स्थापना दिवसको अवसरमा...

समाचार

पोते माला तथा चुरा बनाउने तालिम सम्पन्न

“सुखी समृद्ध , सुसंस्कृत शहर , समुन्नत रामपुर , हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा १३ दिने महिलाहरुको आर्थिक स्तर सुधारका लागि हस्तकलाका सामाग्री निर्माण (...

मनोरञ्जन

नगर गौशालामा वार्षिकोत्सबको अबसरमा भजन प्रतियोगीता सम्पन्न

रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।  लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण...

मोडल

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे  जिङगल भएको हो ।

जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त अावाजमा बनेकाे हाे । महाेत्सवले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ काे जिङगल सार्वजनिक (भिडियाेमा)