भम्बक युनाइटेड युथ क्लबद्वारा मिर्गौला पीडितलाई राहत सहयोग

     

पाल्पा । भम्बक युनाइटेड युथ क्लब रामपुर पाल्पाद्वारा मिर्गौला पीडितलाई राहत हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष बालकृष्ण कुमालले मिर्गौला पीडित मन कुमारी कुमाललाई उपचारमा थप राहत मिलोस भन्ने उदेश्यले नगद सहयोग गरेको हो । २९ बषिेया मन कुमारी...

ओके बाजे अभिनन्दन समारोह २०८१ को आम्दानी खर्च सार्वजनिक

     

पाल्पा । जापानी नागरिक वरिष्ठ समाजसेवी श्री काजुमासा काकिमी(ओके बाजे)नागरिक अभिनन्दन एवम् सम्मान कार्यक्रम २०८१ मा भएको आम्दानी र खर्चका विषयमा रामपुरमा एक कार्यक्रमका बिच आम्दानी खर्च सार्वजनिक गरिएको छ । २०८० चैत्र २४ गते पूर्वी पाल्पाका सयौं संस्थाका...

समाचार

भम्बक युनाइटेड युथ क्लबद्वारा मिर्गौला पीडितलाई राहत सहयोग

पाल्पा । भम्बक युनाइटेड युथ क्लब रामपुर पाल्पाद्वारा मिर्गौला पीडितलाई राहत हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष बालकृष्ण कुमालले मिर्गौला पीडित मन कुमारी कुमाललाई उपचारमा थप राहत मिलोस भन्ने...

मनोरञ्जन

नगर गौशालामा वार्षिकोत्सबको अबसरमा भजन प्रतियोगीता सम्पन्न

रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।  लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण...

मोडल

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे  जिङगल भएको हो ।

जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त अावाजमा बनेकाे हाे । महाेत्सवले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ काे जिङगल सार्वजनिक (भिडियाेमा)