किसान बहुप्राविधिक शिक्षालयमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्याङ्जा, चापाकोट भाद्र-११ !स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा रहेको किसान बहुप्राविधिक शिक्षालयमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षालयको वार्षिक तालिकाअनुसार आयोजित कार्यक्रममा सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको उल्लेख्य...
नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६ अर्चलेको दोस्रो वडा अधिवेशन सम्पन्न
होम राई मगरपाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६, अर्चले, पाल्पाको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लाल बहादुर बयम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जानुमाया खन्गाहा, सचिवमा अनिल राना र कोषाध्यक्षमा अनुपा...




















