नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

     

पाल्पा। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र...

रामपुर उद्योग वाणिज्य संघको स्थापना दिवस तथा १२औँ वार्षिक साधारण सभा सम्पन्न

     

असाेज २४रामपुर, पाल्पा। रामपुर उद्योग वाणिज्य संघ, रामपुर पाल्पाको स्थापना दिवस तथा १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संघका अध्यक्ष पुरुषोत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ...

समाचार

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

पाल्पा। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ...

मनोरञ्जन

आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना

आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना पाल्पा, रामपुर । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर, पाल्पा शाखाले आफ्नो स्थापनाको ९औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै अभिभावकहरूलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ। वार्षिकोत्सवको अवसरमा पाल्पाको...

मोडल

तेस्रो निस्दी खेलकुद महोत्सव गल्धाको ढुंगानाबेशीमा शुरु

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे  जिङगल भएको हो ।

जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त अावाजमा बनेकाे हाे । महाेत्सवले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ काे जिङगल सार्वजनिक (भिडियाेमा)