प्रदेश १

जानकी आधारभुत बिद्यालयको ५६ औं बार्सिक उत्सव सम्पन्न

  ७ फाल्गुन २०८०, सोमबार १९:३२        बोली खबर

पाल्पा । जानकी आधारभुत बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ८ भुजात पाल्पाले आफ्नो ५६ औं बार्सिक उत्सव कार्यक्रम मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बिद्यालयलाई आर्थिक र भौतिकरुपमा सहयोग गर्न प्रदेश सरकारसंग खबरदारी गर्ने बताउँदै...

रामपुर सहकारीकाे रणनीतिक व्यावसायिक योजना चितवनमा सुरु

  ७ फाल्गुन २०८०, सोमबार १७:३५        बोली खबर

पाल्पा। रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको आयोजनामा रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सुरु भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा चितवनको पर्यटकिय सौराहाको आमा गार्डेन होटलमा संचालन भइरहेको छ । उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन सचिव किर्तिनाथ श्रेष्ठले गर्नु भएकाे हाे...

पाल्पाको मस्याममा जीप दुर्घटना मृतकको सख्या १० पुग्यो, १६ घाईते (अपडेट सहित)

  २ फाल्गुन २०८०, बुधबार १२:०३        बोली खबर

पाल्पा। तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा  ज्यान गुमाउनेकाे संख्या १० पुगेकाे छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी ६० वर्षिया यन कुमारी पन्त, सोही स्थानका ३९ वर्षिय राम बहादुर अस्लामी, ६७ वर्षिय कृष्ण बहादुर अस्लामी, २८ वर्षिया उर्मिला अस्लामी, बुटवल...

पाल्पाको मस्याममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ घाइते

  १ फाल्गुन २०८०, मंगलवार १८:४१        बोली खबर

पाल्पा। तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस...

शैक्षिक गुणस्तर वृद्धिको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २९ माघ २०८०, सोमबार १७:१८        बोली खबर

पाल्पा । प्रशंसनीय दृष्टिकोणका केन्द्रीय अध्यक्ष डा. रामबहादुर राउतले विद्यालयलाई अगाडि वढाउनको लागि अभिभावक, शिक्षक, स्थानीय ब्यक्तिहरु र विद्याथीहरु एकजुट हुनु पर्ने बताउनु भएको छ । उहाँले विद्यालयलाई आहा र नमूना भन्ने लायक वनाउनको लागि स्थानीयहरुको भूमिका प्रमुख हुने बताउनु भयो । उहाँले भन्नुभयो हामि अहिले पनि पुरानो ढाँचा...

भाेली फागुन १ गते सार्वजनिक बिदा नहुने

  २९ माघ २०८०, सोमबार १४:३६        बोली खबर

पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो । सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल...

आस्थाको आधारमा ‘शुद्धिकरण अभियान’ गरिए अमान्य हुने : महासचिव लामा

  २८ माघ २०८०, आईतवार ०७:५०        बोली खबर

पाल्पा । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई आस्थाको आधारमा गरिएको शुद्धिकरण अमान्य हुने बताउनु भएको छ । प्रेस चाैतारी पाल्पा शाखाकाे दाेस्राे बार्षिक साधारणसभालाई सक्बाेधन गर्दै उक्त कुरा बताउनु भएकाे हाे । महासचिव लामाले उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गोप्पे रुपमा उजुरी दिने जस्ता...

वडा नं. ४ लाई ‘रामपुर छैठौँ मेयर कप २०८०’ को उपाधी

  २५ माघ २०८०, बिहीबार १५:३१        बोली खबर

पाल्पा । रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो । वडा नं. ४ ले फुटबल प्रतियोगितामा द्धितिय , व्याडमिन्टन...

वडा अध्यक्षकाे ब्यवसायिक ‘लाेकल कुखुरा फार्म’

  १६ माघ २०८०, मंगलवार १७:१७        बोली खबर

प्रत्येक जित र हार प्राप्त गने शक्ति आफै भित्र हुन्छ । जसले जित्ने इच्छा शक्ति राख्छ उ सफल भएरै छाड्छ । हो यहि भनाई बाट प्रेरित भई वडा अध्यक्षको जिम्मेवारी संगै कृषि तथा पशुपालन पेशालाई अघि बढाएका मध्ये एक हुन् तोयानाथ सारु । सारू रामपुर नगरपालिका वडा नं. १०...

आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण

  १५ माघ २०८०, सोमबार १८:२०        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १ हागेंपिपलका आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । गत माघ १२ गतेका दिन आगोलागीबाट हागेपिपलका एकै गाउँका ३ घर जलेर नष्ट भएको थियो । दिउसोको समयमा घर तल...